काठमाडौं १५ साउन : नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सपथ समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा भट्टराईलाई नियुक्त गरेका थिए । गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन…