काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको राजनीतिक परिस्थिति र आसन्न निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग आज अपराह्न शीतलनिवासमा छलफल गर्ने भएका छन् । राष्ट्रपतिद्वारा आयोजना गरिएको यो बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय गरिएको छ। राष्ट्रपति स्रोतका अनुसार छलफलको मुख्य एजेन्डा आगामी निर्वाचनको मिति,…