२०८३, ३० जेष्ठ आईतबार

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा बोलिन् मेयर रेनु दाहाल

काठमाडौँ, ५ भदौ : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सरोकारनै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाएकी छिन् । घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् ।…