काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर बढ्दै गएको अपराध, हिंसा र हतियार नियन्त्रणमा सरकार पूर्ण असफल भएको जनाएका छन्। उनले यस्तो असक्षम र निष्क्रिय सरकारले चुनावको हल्ला मच्चाउनु जनभावनाको अपमान भएको बताए। अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एमालेको विशाल जनप्रदर्शनपछिको सभामा बोल्दै थापाले भने, “हतियार नियन्त्रण गर्न नसक्ने, अपराधी समाउन नसक्ने सरकारले चुनावको…