२०८२, १८ मंसिर बिहीबार

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा तय नहुँदा कांग्रेस नेताहरूबीच मतभेद

काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न शीर्ष नेताबीच सहमति जुट्न सकेको छैन। मंगलबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफलमा बैठकमा पेस गरिने एजेन्डाबारे एकमत हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ। दुवै महामन्त्रीहरू मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउने अडानमा छन् भने…