काठमाडौं : बैठक माग गरिएको दुई महिनापछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बसेको छ । बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ ।…