२०८३, १५ असार मंगलबार

नेपाल–खनाल पक्षका चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं ३० बैशाख  :  नेकपा एमाले ले नेपाल–खनाल पक्षका समुहका चार नेतामाथिको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको निलम्बनको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको एमालेका एक केन्द्रीय सदस्यले बताउनु…