२०८३, १५ असार मंगलबार

माधव नेपाल पक्षको वैठक स् चार प्रस्ताव पारित

काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चार वटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिएका छन् । बैठकले पारित गरेको ४ प्रस्ताव १० सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना…