धुलिखेल ३१ बैशाख : जिल्ला प्रशासन कार्यालयले भोली देखि सबै किसिमका पास रद्द हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना मार्फत सबै पास भोलीदेखि रद्द हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार यसअघि प्रशासन कार्यालयबाट जारी भएका हस्तलिखित र इ पास भोली देखि रद्द हुनेछ । गृह मन्त्रालयले हिजो सबै…