२०८३, १४ असार सोमबार

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै, कुनको कार्यसूची के ?

काठमाडौं । पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ । संघीय संसदका पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछन् । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा…