२०८३, १४ असार सोमबार

एमाले काभ्रेको जिल्ला अधिबेशन जेठ २८ गते हुने

धुलिखेल/ नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको भब्य तयारी गरिएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो ।नगर स्तरीय भेलामा नगरका सम्पूर्ण प्रदेश, जिल्ला एवं नगर तथा वडा कमिटी, जनवर्गिय संघ संगठनका पदाधिकारी, सदस्यहरु, पार्टीका वर्तमान…