२०८२, ५ माघ सोमबार

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी रास्वपा पार्टीमा विलय भएको छ। घिसिङ अब रास्वपाको उपसभापति (दोस्रो वरियतामा) रहने छन्। सहमति आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीचको वार्तापछि जुटेको हो। सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपाल अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। एकतापछि युवा र अनुभवी अभियन्ताको…