२०८३, १२ मंसिर शनिबार

फूल र टीकासहित रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण सुरु (तस्बिरहरू)

फूल र टीकासहित रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण सुरु (तस्बिरहरू)


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुर्खेतमा सुरु भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूलाई फूल र टीका लगाएर स्वागत गरिएको छ।

देशका ६ वटा प्रदेशमा सञ्चालन गर्ने तयारीअनुसार कर्णाली प्रदेशको प्रशिक्षण आजदेखि सुरु भएको हो। दुई दिनसम्म चल्ने कार्यक्रममा पार्टीका सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई परम्परागत शैलीमा फूल र तिलक लगाएर स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ४ : ३७ बजे

फूल र टीकासहित रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण सुरु (तस्बिरहरू)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका

कमब्याक होस् त गरिमाको जस्तो !

काठमाडौं । राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी,

भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि विवरण प्राधिकरणमा सिफारिस

इनरुवा । भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका

गरिबी बढाउँदै जलवायु परिवर्तन र यसको व्यवस्थापन  

नेपालको प्रमुख समस्या गरिबी र बेरोजगारी हो । दशकौंदेखि नेपालको