काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६२ वटा शव फेला परेको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ शव फेला परेका छन्। बाढीमा परी घाइते भएका ४१…