२०८३, ९ कार्तिक सोमबार

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसले भोलि आयोजना गर्ने भनिएको ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ स्थगित गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तय गरेको सम्मेलन देशभरको विपद् र असहज परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। प्रतिष्ठानका…