२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा दुःखद घटना, युवा झुण्डिएको अवस्थामा भेटिए

धुलिखेल, २ भदौ : काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा एक युवक आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका सञ्चालकका ३० वर्षीय कान्छो छोरा राजेन्द्र अधिकारी सोही होटलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । धुलिखेल प्रहरीले विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना…