२०८३, ८ कार्तिक आईतबार

नेकपाका प्रमुख सचेतक ढकालको घरमा बम प्रहार

नेकपाका प्रमुख सचेतक ढकालको घरमा बम प्रहार


बुटवल, साउन ३१: नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। पाँच बम मध्ये २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ।

सचेतक ढकाल बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ।

बम प्रहार हुँदा घरमा ढकालका आमा बाबु मात्रै घरमा रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेर छानबीन थालेको छ। सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ८ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना