काठमाडौं , साउन १५ : चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूचनाका आधारमा विस्तृत अनुसन्धान थालेको छ। त्यस क्रममा दुई जना पक्राउ…