२०८३, २३ आश्विन शनिबार

काभ्रेमा विप्लवका कार्यकर्ताले विकल्पमा नेकपा रोजे

काभ्रेमा विप्लवका कार्यकर्ताले विकल्पमा नेकपा रोजे


काभ्रे, ३१ साउन । काभ्रेमा नेत्र विक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेकाे समूहका कार्यकर्ताकर्ताहरुले सत्तापक्ष नेकपालाई रोजेका छन् । जिल्लाकाे विभिन्न गतिविधिमा विप्लव समूहबाट संलग्न रहेका सुन्दर रायमाझी, अनिल रायमाझी, नकुल परिवार र नरेन्द्र तामाङ आज सत्तापक्ष नेकपाको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच प्रवेश गर्दै गरेको नेकपाकी अध्यक्ष रुकु चौलागाइले जानकारी दिइन ।

उनीहरूलाइ अध्यक्ष चौलागाईले स्वागत गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई केही दिनअघि प्रहरीले गिरिफ्तार गरी धुलिखेलममा राखेको थियो । स्राेतका अनुसार उनीहरु धुलिखेलबाट सिधैं पार्टी कार्यालय पुगेर प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ४ : ३२ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि