२०८३, २ आश्विन शनिबार

काभ्रेका चार भाइले विप्लव छाडे

काभ्रेका चार भाइले विप्लव छाडे


काभ्रे, ३१ साउन । काभ्रेमा नेत्र विक्रम चन्द्र (विप्लव) ले नेतृत्व गरेकाे समूहका कार्यकर्ताकर्ताहरुले सत्तापक्ष नेकपालाई रोजेका छन् ।

जिल्लाकाे विभिन्न गतिविधिमा विप्लव समूहबाट संलग्न रहेका सुन्दर रायमाझी, अनिल रायमाझी, नकुल परियार र नरेन्द्र तामाङ आज सत्तापक्ष नेकपाको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच प्रवेश गरेको नेकपाकी अध्यक्ष रुकु चौलागाइले जानकारी दिइन ।

उनीहरुलाई नेकपाकी अध्यक्ष चौलागाइले टिका र खादा लगाएर नेकपामा स्वागत गरेकी हुन् । उनीहरुलाई केही दिनअघि प्रहरीले गिरिफ्तार गरी धुलिखेलममा राखेको थियो ।

प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार  ५ : ०८ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी