२०८३, ८ कार्तिक आईतबार

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ


बनेपा, १ भदौ । काभ्रेको बनेपा नगरपालिकाका सव इन्जिनियरलाई अख्तियार दुरुपयोग आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले बनेपा नगरपालिका– वडा नं.११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ८ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना