२०८३, ११ कार्तिक बुधबार

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा मारिएको पुष्टि भएको छ। सोमबारको आक्रमणमा लारिजानीसँगै उनका छोरा र सहायक अलीरेजा बायात पनि मारिएका छन्। लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए र देशको सुरक्षा तथा रणनीति निर्माणको जिम्मेवारी सम्हाल्दै आएका थिए। मंगलबार परिषद्ले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको छ। इजराइली रक्षामन्त्री…