२०८३, १० कार्तिक मंगलबार

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नदेखिएको मौसमविद्हरूले बताएका छन्। यसैबीच, तराईका विभिन्न क्षेत्रमा तातो लहर (heat wave) र उच्च तापक्रमको जोखिम बढ्ने अनुमान गरिएको छ। मौसमविद् उज्वल उपाध्यायका अनुसार कम्तीमा बिहीबारसम्म देशभर उल्लेख्य वर्षा हुने सम्भावना न्यून छ। उनका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई क्षेत्रमा वर्षा…