२०८३, २७ भाद्र आईतबार

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम


सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१ ल्याएर सिन्धुली जिल्लामै प्रथम बनेको छ । प्रकाशित नतिजामा अनुसार सो कलेजबाट ८१ जना पास भएका छन् । यो सतप्रतिशत नतिजा रहेको देखिएको छ । सिद्धवावाकी असिमा दाहाल सिन्धुली जिल्लाकै टपर बनेकी हुन् ।
सिद्धवावाका डाइरेक्टर राहुल सिंहले कक्षा १२ को नतिजामा जिल्लाकै उत्कृष्ठ अंक ल्याएर सतप्रतिशत नजिता ल्याउने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिनुभएको छ । सिद्धवावाले कक्षा १२ को नतिजामा सिन्धुली जिल्लामै पहिलो स्थान हाँसिलगर्दै आएको छ ।

प्रकाशित मिति : २०८३, ४ असार शुक्रबार  १२ : ०० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।