२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुरका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र

धुलिखेल, १४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको छैठौँ नगरसभाबाट सुचिकृत भएका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिका र द्वन्द्व रुपान्तरण नामक संस्थासँगको सहकार्यमा सञ्चालिन ८ दिने तालिममा सहभागी भएका मेलमिलाप कर्तालाई प्रमाणपत्र वितरण गरिएको हो । तालिममा न्यायिक समितीका संयोजक, कार्यपालिका सदस्य, समाजसेवि, शिक्षक, पूर्व गाविस अध्यक्ष लगायत २५ जना सहभागी भएका थिए…