२०८३, १६ बैशाख बिहीबार

मण्डनदेउपुरका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र

मण्डनदेउपुरका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र


धुलिखेल, १४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको छैठौँ नगरसभाबाट सुचिकृत भएका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिका र द्वन्द्व रुपान्तरण नामक संस्थासँगको सहकार्यमा सञ्चालिन ८ दिने तालिममा सहभागी भएका मेलमिलाप कर्तालाई प्रमाणपत्र वितरण गरिएको हो ।

तालिममा न्यायिक समितीका संयोजक, कार्यपालिका सदस्य, समाजसेवि, शिक्षक, पूर्व गाविस अध्यक्ष लगायत २५ जना सहभागी भएका थिए । मेलमिलापकर्ताको हौसला बढाउन र गरेको कामको सम्मान गर्दै प्रमाणपत्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख निर्मला शाहीले जानकारी दिइन् ।

नगरपालिकामा २०७६७७ मा ५१ वटा विवाद दर्ता भएका थिए जसमा २ वटा विवाद प्रक्रियामा रहेको छ र एउटाको फैसला भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ९ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले