२०८३, ८ कार्तिक आईतबार

पाँचखालको न्यायिक समितिमा लकडाउन अवधिभर ५ वटा विवाद दर्ता

धुलिखेल, २५ असारः पाँचखाल नगरपालिकाको न्यायिक समितिमा लकडाउनको समयमा पनि ५ वटा विवाददर्ता भएको छ । दर्ता भएका विवाद साधसिमाना र गालिगलौचको रहेको छ । नगरपालिकाकाको न्यायिक समितीमा चालु आर्थिक बर्ष २०७६÷७७ मा २९ वटा विवाद दर्ता भएका छन् । यो मध्ये एउटा विवादको निर्णय भएको छ भने ९ वटा विवाद मेलमिलापको माध्यमबाट टुंगिएकोे छ…