धुलिखेल, ३० जेठः काभ्रेको भुम्लु गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेको छ । पालिकाको दश ओटै वडा बाट योजना संकल गरेर ल्याउनका लागि सबै वडामा फारम पठाईएको पालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिए । सबैलाई एकै ठाँउमा भेला गरेर योजना बनाउने अवस्था नभएकाले गाँउपालिकाले…