काठमाडौं, ११ माघ । धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्ऽ शाहीका अनुसार उदयपुरबाट धनुषा आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा ११ हजार भोल्टेजको तारले छोएको हो । छतमा राखेको टिनको बाकसबाट करेन्ट लागेको थियो । मृतक मध्ये रामबाबु अधिकारीको मात्र सनानत…