२०८३, २२ बैशाख बुधबार

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए

भक्तपुर, ७ फागुन : भक्तपुरका दुई भिन्न स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर नगरपालिका–३ डेगमना १९ वर्षाीया युवती र चाँगुनारायण नगरपालिका–३ झौखेलमा अर्का पुरुष मृत अवस्थामा भेटिएका हुन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीया अञ्जली चौगुठी आफ्नै घरको चार तलामाथि रहेको फलामको हुकमा निलो र रातो रंगको सलको पासो लगाइ झुण्डिएर…