२०८२, २४ कार्तिक सोमबार

धुलिखेल नगरपालिकाले भोली ३४ औँ स्थापना मनाउँदै (यस्ता छन् कार्यक्रम)

धुलिखेल ४ फागुन : जिल्लाको एक उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सफल जिल्लाको दोस्रो नगरपालिकाको रुपमा स्थापित धुलिखेल नगरपालिकाले सोमबार आफ्नो ३४ औँ स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दिवस मनाइने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए । मेयर ब्याञ्जु नेतृत्वको धुलिखेल नगरपालिकाले पर्यटक लक्षित थुप्रै काम गरेको छ । वडामा वडामा…