२०८३, २१ आश्विन बिहीबार

कोशीपारी बस दुर्घटना अफडेटः घाइते सबै धुलिखेल अस्पतालमा (फोटो फिचर)

कोशीपारी बस दुर्घटना अफडेटः घाइते सबै धुलिखेल अस्पतालमा (फोटो फिचर)


धुलिखेलः,२१ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा बुधबार बिहिन भएको बस दुर्घटनाका सबै घाइतेको उद्दार गरि धुलिखे अस्पताल लाइएको छ ।

रामेछापको गुराँसेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बर बस दुर्घटनामा परेको हो ।


दुर्घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  २ : २० बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष