२०८२, १३ फाल्गुन बुधबार

काभ्रेका दुई सांसदले दिए एक महिनाको सेवा सुविधा बापत रकम आपत्कालीन कोषलाई

धुलिखेल, १२ चैतः काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले कोरोना भाइरस विरुद्ध सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेका छन् । संघीय सांसद गोकुल बास्कोटा र प्रदेशसभा सांसद बसुन्धरा हुमागाईले रकम जम्मा गर्ने बताएका हुन् । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुमागाईले आपत्कालिन कोषमा रकम जम्मा गर्ने घोषणा गरेका…