२०८३, २ मंसिर बुधबार

नेकपाले तेमाल गाउँपालिकाका नागरिकको उद्धार गर्ने (सम्पर्क नम्बर सहित)

नेकपाले तेमाल गाउँपालिकाका नागरिकको उद्धार गर्ने (सम्पर्क नम्बर सहित)


धुलिखेल, १० बैशाखः काठमाण्डौ बस्दै आएका काभ्रेको तेमाल गाउँपालिकाका नागरिकलाई पनि उद्धार गरिने भएको छ । काभ्रे प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, नेकपाका नेताहरु नारायण पाण्डे, संंग्राम जित लामा र इन्द्र बहादुर तामाङको पहलमा नागरिकको उद्धार गरिन लागेको हो ।

आज साँझ ६ बजे कोटेश्वरबाट बस छुट्ने नेकपाका नेता जेनेश लामाले जानकारी दिए । उनका अनुसार यात्रुहरुको संख्या बढे दैनिक रुपमा बस सञ्चालन गरिनेछ ।

सम्पर्क गर्ने नम्बर

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ३ : ४२ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ? 

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको

आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश 

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल