धुलिखेल, २७ चैतः काभ्रे जिल्लाका सबै स्थानीय तहमा संकट ब्यवस्थापन केन्द्र गठन गर्नु पर्ने भएको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले सबै स्थानीय तहहरुमा पनि केन्द्र गठन गर्न आग्रह गरेको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संकट ब्यवस्थापन समिति गठन भइसकेको छ । समितिको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा जतिसक्दो छिटो…