२०८३, ३० कार्तिक सोमबार

सिन्धुलीमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिन्धुली, ३० बैशाखः सिन्धुलीकाे  कमलामाई नगरपालिका–८ डुमरियास्थित सडकमा मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बसतपुर बस्ने पैदलयात्री५२ वर्षीय रणवहादुर सुनुवारको मृत्यु भएको छ । मंगलबार बिहान उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका रण बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो । गाडी र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ…