२०८३, २९ भाद्र मंगलबार

पनौतीका ७ जनाको स्वाब परीक्षण हुदैँ

पनौतीका ७ जनाको स्वाब परीक्षण हुदैँ


धुलिखेल, ६ जेठ: पनौती नगरपालिकाका ७ जनाको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । हिजो गरिएको आरडिटी परीक्षणमा कोरोना भाइरसको शंका लागेपछि स्वाब संकलन गरेर धुलिखेल अस्पताल पठाइएको हो ।

हिजो ११० जनाको आरडिटी परीक्षण गरिएको थियो । स्वास्थ्य कर्मी, जनप्रनितिधि र नगरपालिकाका कर्मचारीको आरडिटी परीक्षण गरिएको थियो । ११० मध्येकै ७ जनामा शंका लागेर स्वाब संकलन गरि धुलिखेल अस्पतालको प्रयोगशालामा पठाइएको हो ।

नगरपालिकाले एक सुचना जारी गर्दै आरडिटीमा शंका लागेको ब्यक्तिहरुलाई विस्तृत परीक्षण भइरहेको पुटि गरेको छ । नगरप्रमुख भिम प्रसाद न्यौपानेले शंका लागेका ब्यक्तिको विस्तृत परीक्षण भइरहेको भन्दै लकडाउन पूर्णरुपमा पालना गरी होम क्वारेन्टाइनमा सुरक्षित साथ बसिदिन नगरबासीलाई अनुरोध गरेका छन् ।

आरडिटीमा पोजेटिभ देखिएका सबैलाई सुरक्षित साथ होम क्वारेटाइनमा बस्ने लगाइएको छ ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  १२ : १८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक