धुलिखेल, १७ बैशाखः काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अन्तिम चरणमा पुगेसँगै पूर्वमन्त्री गोकुल बास्कोटाले अब आफ्नो ध्यान पाँचखाल तिर पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्व मन्त्री बास्कोटाले बनेपा, धुलिखेल र पनौतीका नागरिकलाई बधाई दिदैँ पाँचखालको विद्यमान खानेपानी समस्या समाधानमा लाग्ने बताएका हुन् । काभ्रे उपत्यका एकिकृत खानेपानीको मुहान देखि मुख्य ट्याङ्कीसम्म पानी…