२०८३, ८ जेष्ठ शनिबार

कोलातीमा कोरोना रोकथामका लागि माझी समुदायका युवाहरु सक्रिय

धुलिखेल, २४ बैशाखः आफ्नो ठाउँमा कोरोना भाइरस रोकथामका लागि भुम्लु गाउँपालिका वडा ६ कोलातीका युवाहरु सक्रिय भएका छन् । माझी समुदायका युवाहरुले आफ्ना क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि समुदाय केन्द्रित जनचेतना मुलक कार्यक्रम देखि स्वास्थ्य सामग्री हस्तान्तरणसम्मका काम गरेका हुन् । कोलाती युवा क्लब, आपघाटमा आबद्ध भएका युवाहरुले बुधबार पालिकाको वडा न.७ फलाटेका, वडा न.६…