२०८३, १० जेष्ठ सोमबार

नेकपाले तेमाल गाउँपालिकाका नागरिकको उद्धार गर्ने (सम्पर्क नम्बर सहित)

धुलिखेल, १० बैशाखः काठमाण्डौ बस्दै आएका काभ्रेको तेमाल गाउँपालिकाका नागरिकलाई पनि उद्धार गरिने भएको छ । काभ्रे प्रतिनिधिसभा सदस्य गंगा बहादुर दोङ, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ, नेकपाका नेताहरु नारायण पाण्डे, संंग्राम जित लामा र इन्द्र बहादुर तामाङको पहलमा नागरिकको उद्धार गरिन लागेको हो । आज साँझ ६ बजे कोटेश्वरबाट बस छुट्ने नेकपाका नेता जेनेश…