२०८३, २९ भाद्र मंगलबार

धुलिखेलको कुत्तालमा गुम्बा शिलान्यास

धुलिखेलको कुत्तालमा गुम्बा शिलान्यास


धुलिखेल, २३ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर ३ कुत्तालमा निर्माण हुने गुम्बाको शिलान्यास गरिएको छ । शुक्रबार नगरप्रमूख अशोक कुमार ब्याञ्जुले गुम्बाको शिलान्यास गरेका हुन् ।

गुम्बा शिलान्यास कार्यक्रममा उपप्रमुख विमला शर्मा पनि पुगेकी थिइन् । गुम्बाको काम थाल्न चालु आर्थिक वर्षमा नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर ३ का वडासदस्य हिरा तामाङले जानकारी दिए ।

गुम्बा निर्माणका लागि उपभोक्ता समिति गठन प्रक्रिया सकिएको छ । इन्द्र बहादुर तामाङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ७ : १९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक