२०८३, ८ जेष्ठ शनिबार

हिउँमा फसेका सिन्धुपाल्चोकका मजदुर सुरजलाई नेताले गरे उद्धार

धुलिखेल, १९ बैशाखः हिउँमा फसेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ४ का सुरज तामाङलाई हेलिकप्टर मार्फत सकुशल उद्वार गरिएको छ । विगत १४ दिन देखि रसुवाको गोसाइँकुण्ड नजिकैको तारेभिरमा आइपुगेपछि हिउँमा फसेका लामाको शुक्रबार बिहान उद्धार गरिएको हो । रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दे आएका तामाङ लकडाउन लम्बिएपछि मेलम्ची हुँदै आफ्नो घर आउन बैशाख ६…