२०८३, २९ भाद्र मंगलबार

धुलिखेलको पुरानो बजारमा प्रवेश द्वार बनाइने

धुलिखेलको पुरानो बजारमा प्रवेश द्वार बनाइने


धुलिखेल ८ असारः धुलिखेल नगरपालिकाको पुरानो बजारमा प्रवेशद्वार बन्ने भएको छ । अरनिको राजमार्ग र बिपी राजमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा प्रवेश द्वार बनाउन लागिएको हो ।

प्रवेशद्वारको सोमबार नगरप्रमुख अशोक ब्याञ्जुले शिलान्यास गर्नुभएको छ । वडा नम्बर ६ र ७ को संयुक्त पहलमा प्रवेशद्वार बन्ने छ । आगामी आर्थिक वर्षभित्र निर्माण पुरा गर्ने गरी काम थालिएको हो ।

यो वर्ष ५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : ५७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक