२०८३, २० आश्विन बुधबार

धुलिखेलमा बन्ने भयो अघोरी बाबा मन्दिर

धुलिखेलमा बन्ने भयो अघोरी बाबा मन्दिर


धुलिखेल, ३ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ तिमल्सिना टोलमा अघोरी बाबाको मन्दिर बन्ने भएको छ । मन्दिरको आज मेयर अशोक ब्याञ्जु र उपमेयर बिमला शार्माले शिलान्यास गरेका हुन् ।


वडाको ३ लाख, जनसहभागिता ६० हजार र नपुग रकम चन्दा उठाए मन्दिर निर्माण गर्न लागिएको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए । मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै मेयर ब्याञ्जुले मठमन्दिर र पार्क धुलिखेल नगरपालिकाको चिनारी हुने बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको