२०८३, ७ जेष्ठ शुक्रबार

धुलिखेलका युवाले पनि भने ‘मातृभुमि फिर्ता गर’

धुलिखेल, २९ बैशाखः भारत नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा धुलिखेलका युवाहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सोमबार दिउँसो बीपी चोकमा भेला भएर विरोध जनाएका हुन् । धुलिखेलका युवा हरुको अगुवाईमा भेला भएका युवाहरुले आफ्नो भुमि तत्काल छोड्न भारतलाई आग्रह गरेका छन् । नेपालको राष्ट्रिय झण्डा सहित ‘लिपुलेक हाम्रो हो, त्यहाँबाट पछि हट’ लेखिएको पम्पलेट…