२०८३, ६ जेष्ठ बिहीबार

धुलिखेल-४ मा ‘काममा आधारित माम’ वितरण सुरू

धुलिखेल, २ जेठः धुलिखेल नगरपालिका वडा न ४ ले काममा आधारित राहत वितरण गरेको छ । वडाले लकडाउनका कारण समस्यामा परेका मजदुर, बिपन्न बर्गलाई काम गरे बापत राहत उपलब्ध गराएको हो । आज पहिलो चरणमा ५२ जनालाई काम पछिको राहत वितरण गरेको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए । वडाले दुई/दुई दिन काम दिएको थियो ।…