२०८३, १२ कार्तिक बिहीबार

चौरीदेउरालीमा घरको छानो फेर्नेलाई ५० हजार अनुदान दिने

चौरीदेउरालीमा घरको छानो फेर्नेलाई ५० हजार अनुदान दिने


चौरीदेउराली १८ असोज : काभ्रेको चौरीदेउराली गाँउपालिका क्षेत्रभित्रका पुराना शैलीका घरको छानो फेरिने भएको छ । हालसम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।

छानो फेर्नका लागी नेपाल सरकारबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको अध्यक्ष गौतमको भनाई छ । हाल सम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरमा बसोवास गर्ने सबैलाई आफ्नो घरको विवरण वडाकार्यलयमा पेश गर्न गाँउपालिकाले अनुरोध गरेको छ ।

छानो फेर्नुपर्ने ब्यक्तीले यहि असोज २१ गते सम्म वडाकार्यलयमा बिवरण पेश गर्न सकिने बताईएको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : ०९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता