२०८३, ११ कार्तिक बुधबार

महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो खुल्ने

महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो खुल्ने


बनेपा २८ असोज :  काभ्रेको महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो दशैअघि खुल्ने भएको छ । अविरल वर्षाका कारण अबरुद्ध मोटरबाटो खुलाउने काम भैरहेको गाँउपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

अध्यक्ष जिम्बाका अनुसार गाँउपालिकाको केन्द्र जोड्ने सिपाली–बुढाखानी–बनखु–गोकुले धाप सम्म नै सडक सञ्चालन भईसकेको उहाँले बताउनुभयो । यस्तै भुमीचुली रजबास हुदै चार किल्ला जाने सडक पनि खुलाईसकिएको छ । यता महादेवटार हुदै सानो पोखरा–ठुलो पोखरा हुदै पात्ले सम्म पनी सडक संञ्चालनमा आएको छ । यस्तै बाँसपुर पट्टि बनखु–आले बस्पुर–राङ्चा–रामपुर सडक पनि खुलाउने काम अन्तीम चरणमा पुगेको छ ।

तल्लो बाटो राङ्चा हुदै गलटार सम्म जाने सडक र साँझकोटा हुदै गोकुले सम्मको सडक पनी केही दिनमै खुल्ने अध्यक्ष जिम्बाले बताउनुभयो । दशै अघि गाँउपालिका क्षेत्रका सबै अबरुद्ध सडक खुलाउने गरि काम भईरहेको अध्यक्ष जिम्बाको भनाई छ ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ८ : ४२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता