२०८३, २० आश्विन बुधबार

नमोबुद्ध नगरपालिकामा उपभोक्ता समितिलाई योजना सम्झौता गर्न समय निर्धारण

नमोबुद्ध नगरपालिकामा उपभोक्ता समितिलाई योजना सम्झौता गर्न समय निर्धारण


भकुण्डे २२ कार्तिक काभ्रेको नमोबुद्ध नगरपालिकाले योजना सम्झौता गर्न सबै उपभोक्ता समितिलाई समय निर्धारण गरेको छ ।

नगरपालिकामा सम्पादन गरिने योजनाहरुलाई ब्यवस्थीत र प्रभावकारी कार्यन्वयन गर्न समय निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले बताउनु भयो । अधिकृत चापागाईका अनुसार मंसिर मसान्त भित्र अनिवार्य रुपमा सबै आयोजना कार्यन्वयनका लागी उपभोक्ता समिति गठन गरी सिफरिस तथा सम्झौताका गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाको हरेक योजना कार्यन्वयनका लागि निर्माण गरेका उपभोक्ता समितिमा सात देखी ११ जना हुनुपर्ने नगरपनलिकाले जनाएको छ । यसैगरी हरेक योजनाको ३ सदस्यीय अनुगमन समिति समेत बनाउनुपर्ने अनिवर्य गरिएको छ । यस्तै एक ब्यक्ति एउटा भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन नपाईने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ७ : २२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको