२०८३, २० आश्विन बुधबार

हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुने

हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुने


धुलिखेल, २६ कात्तिकः मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटी–देउपुर–नगरकोट सडक खण्ड कालोपत्रे हुनेभएको छ । यस सडककाे पिचका लागि प्रदेश सरकारले १ करोड र नगरपालिकाकाले १ करोड गरी जम्मा २ करोड रकम बजेट विनियोजन गरिएको छ ।

यो सडकमा कालोपत्रेको काम छिट्टै सुरु गरिने नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो । पालिकाले आफ्नो बार्षिक नीति तथा कार्याक्रममा नै यो सडक कालोपत्रे गर्ने कार्यक्रम समाबेश गरेको थियो ।

यो सडक खण्डको करिब एक किलोमिटर खण्ड दशैँ अगाडी नै सम्पन्न हुने भनिएता पनि बर्षात र कोरोना भाइरसका कारण काम अघि बढ्न सकेको थिएन । तर यो महिना भित्र भने उक्त सडक कालोपत्रे भइसक्ने नगरपालिकाका प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

यसैगरी इन्द्रावतीको नदी जन्य पदार्थ उत्खनन ऐन संसोधन गरिने भएको छ । आज बसेको कार्यपालिकाको नियमित बैठकले इन्द्रावतीको नदी जन्य पदार्थ उत्खनन ऐन संसोधन गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : ३४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको